ऋचाले किन भनिन् दर्शकलाई मुर्ख ?

नायिका ऋचा शर्माको एक अभिव्यक्तिले यतिबेला पूरै सिनेवृतमा भूकम्प ल्याएको छ । केही दिन अगाडि राजधानीमा आयोजित ‘एकादेश फिल्म फेस्टिभल’मा ‘छक्का पञ्जा’मा श्रीमतीलाई दैनिक कुट्न पाउनु पर्छ भन्ने दृश्यमा ताली पिट्ने दर्शकलाई मूर्ख भनेको बयानले ऋचा कतै आलोचित त कतै तारिफकी पात्र बनेकी छन् । सामाजिक सञ्जालमा एक समुहले ऋचाको अभिव्यक्तिलाई समर्थन गरेको छ भने … Continue reading ऋचाले किन भनिन् दर्शकलाई मुर्ख ?